राजनीति

एमसीसी सम्झौता आश्चर्यजनक नाटक : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरित रहेको टिप्पणी गर्नुभएको छ । आज काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालको संसदबाट अनुमोदन भई कार्यान्वयनको चरणमा रहेको उक्त सम्झौता राष्ट्रिय हित विपरित रहेको बताउनुभयो । दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने उपकरणका रुपमा खनालले…

Page 107 of 927