प्रधानमन्त्री बिरामी परेपछि संसद प्रभावित
प्रधानमन्त्री केपी शर्मा ओली बिरामी पर्नुभएको छ । हिजो साँझसम्म विभिन्न कार्यक्रममा व्यस्त देखिनुभएका उहाँको आज अचानक स्वास्थ्यमा प्रतिकूल असर देखिएको बताइएको छ ।
प्रम बिरामी भएपछि आज संसदमा 'प्रधानमन्त्रीसँग प्रश्नोत्तर' कार्यक्रम स्थगित गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।
एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समिति बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने जान…