राजनीति

यसरी पार लाग्ला र मिसन ०८४ !

एमालेले मिसन ०८४ भन्दै आएको छ । तत्कालीन एमाले र नेकपामा धेरै गुट भयो भन्ने ओली नेतृत्वले धरातलमा नदेखे पनि एमाले गुटको महासंघजस्तो भएको छ । त्यसको एक उदाहरण सुदूरपश्चिम हो । धनगढीमा शुरु भएको गुटबन्दीको चरम सीमा बाजुरामा अझ चर्को तरिकाले प्रकट भएको छ । कैलाली अधिवेशनमा स्थायी समिति सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य दामोदर भण्डारीको गुटबीच चुनाव भयो । अध्यक्ष दामोदर पक्ष र दुई पदाधिकारीसहित बहुमत कर्ण पक्षले जित्यो । कर्णको पक्षमा केन्द्रीय सदस्य झपट रावल पनि खुले…

Page 110 of 598