राजनीति

क्रान्तिकारीको महासचिवमा राई प्यानलका मगर निर्वाचित

नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल (क्रान्तिकारी)को महासविचमा रोशन थापा मगर निर्वाचित भएका छन् ।  निर्वाचन समितिका अनुसार सात जना प्रतिश्पर्धीलाई पछि पार्दै उनले महासचिव जितेका हुन् । पार्टी उपमहासचिव जनार्दन शर्मा पक्षीय हेमन्त राई प्यानलबाट उनी महाचिव उठेका थिए ।   त्यस्तै, सचिव पदमा पनि ११ जना निर्वाचित भएका छन् । तीमध्ये खुला तर्फबाट निर्वाचित वीरेन्द्र जिसी र सम्झना राई, आदिवासी तथा जनजाति तर्फका आर्टिस्ट मोक्तान, युन्छा हाग्ग मावो र समकृत पुन, मधेसी कोटाका अम…

Page 281 of 927