राजनीति

बूढानीलकण्ठमा विप्लवको पसल

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंको बूढानीलकण्ठमा ‘सी व्यापार केन्द्र’ सञ्चालनमा ल्याएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र महासचिव चन्दले आज संयुक्त रुपमा उद्घाटनपछि पसलको औपचारिक शुभारम्भ भएको छ ।  गत मंसिर अन्तिम साता कपिलवस्तुको शिवगढीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी बैठकले राजधानीमा व्यापारिक केन्द्र स्थापना गर्ने निर्णय गरेक…

Page 283 of 927