राजनीति

प्रचण्डका लागि शहीद परिवार एकाएक प्यारो

सरकारमा रहँदा शहीद तथा वेपत्ता परिवारप्रति वास्ता नगरेको आरोप लागेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उनीहरुप्रति एकाएक माया पलाएको छ । पार्टी कामको सिलसिलामा विभिन्न जिल्लामा पुगिरहनु भएका उहाँले शहीद परिवारका सदस्यसँगको भेटघाटलाई विशेष महत्व दिनुभएको हो ।  लुम्बिनी प्रदेशका विभिन्न कार्यक्रममा व्यस्त रहनुभएका अध्यक्ष प्रचण्डले जनयुद्धका शहीद परिवारलाई घरमै पुगेर भेट्नुका साथै सँगै खाना खानुभएको छ । हिजो बाँकेको खजुरास्थित…

Page 285 of 927