राजनीति

सरकार दमनको बाटोमा अघि बढेको माओवादीको ठहर

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकार दमन र निरकुंशको बाटोमा अघि बढेको बताएका छन् ।  आज प्रतिनिधिसभा बैठकमा पाथीभरा घटना स्मरण गर्दे उनले त्यसो भनेका हुन् । ‘संवाद, वार्ता र छलफलबाट हल हुने विषयमा सरकारले दमन प्रयोग गर्यो’, पाण्डेले भने, ‘पाथीभराको विषयलाई शान्तिपूर्ण वार्ताबाट समाधान गर्न सकिन्छ, तर सरकारले विवेक गुमाएर निरकुंश बाटो अपनाएको आभास भइरहेको छ ।’ सचेतक पाण्डेले अध्यादेश ल्याउने कानु…

Page 278 of 926