जेठीलाई लत्याएर कान्छी ल्याएका चार्टर्ड एकाउण्टेण्टसामु अर्को ‘डिभोर्स’ को झटारो
नेपाली समाजमा महिलाहरु महिलाकै कारण पीडित बन्न थालेका छन् । एउटी नारीको पीडामा अर्की नारीले मल्हमपट्टी लगाउनुको साटो ‘नुनचुक’ छर्किने गरेका छन् । महिलाको कारण महिला नै प्रताडित बन्नुपरेको घटना पाइलैपिच्छे भेटिन र सुनिन थालेका छन् ।
एउटी नारीले अर्को नारीमाथि कतिसम्म अन्याय गर्न सक्छिन् ? चितवनको देवी ज्ञवालीमाथि भएको घटनाले देखाउँछ । महिलाकै कारण उनको जिन्दगी बर्बाद भएको छ । उनले पाएको पीडाको कुनै सीमा छैन ।
मध्यम परिवारमा जन्मिएकी…