बिबिध

‘ब्ल्याकमेलिङ्ग’ बाट जोगिन प्रहरीको आग्रह

सूचना प्रविधिको दुरुपयोग गरेर सामाजिक सञ्जालमार्फत् ब्ल्याकमेलिङ्ग गर्ने क्रम बढेपछि प्रहरीले सञ्जाल प्रयोगकर्ताहरुलाई सतर्क गराएको छ ।  नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल प्रयोगकर्ता र आमनागरिकलाई सतर्क रहन भनेको छ । सामाजिक सञ्जालमार्फत अश्लील क्रियाकलापमा संलग्न हुन लगाउने अनि त्यसको भिडियो रेकर्ड गरेर ब्ल्याकमेल गर्ने क्रियाकलाप केही समययता ह्वात्तै बढेको ब्यूरोको भनाइ छ ।  ब्यूरोका अनुसार यस्ता गिरोहले शुरुमा फेसबुक, ह्वाट्सएप, भाइबर, इमो आदिमार्फत सञ्जा…

Page 65 of 153