तीन वटा सैनिक हेलिकाेप्टर भारततिर
एकातिर सेनासँग भएकामध्ये एउटा सग्लो र तीनवटा एमआई १७ हेलिकोप्टर ग्राउण्डेड छन्, त्यसमाथि राज्यकाेषकाे अचाक्ली दाेहन राेकिएकाे छैन् ।
गौरवसमशेर राणा प्रधानसेनापति हुँदा सन् २०१५ मा दीपक भट्टसहितका बिचौलियाले दोब्बर मूल्यमा किनाएका हेलिकोप्टर अहिले ओभरहल गर्नुपर्ने भएको छ । त्यसका लागि हालै गलब्ल्याडरको अपरेशन सकाएर बसेका रक्षासचिव किरणराज शर्माले ५३ करोड रकम स्वीकृतिको कागजमा हस्ताक्षर गरेका छन् ।
सन् २०१५ मा २ वटा किन्नेलाई आठ–नौ अर्बभन्दा…