बर्षात्को रात प्लेन पड्काउने चरा नेपालमा मात्रै ?
नेपाली आकाशमा सोमबार राति एउटा ठूलो हवाई दुर्घटना त टर्यो, तर वास्तविकताबारे गरिएका बनावटी कुराले समस्या निम्त्याएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ः०५५ को सेड्युल घचेट्दै राति ९ बजेर १९ मीनेटमा उडेको फ्लाई दुबईको एफजेड ५७६ जहाज रनवेभन्दा केही पर, ठूलो आवाजसहित किन पड्कियो ? आगोको झिल्कोसमेत देखिएको अवस्थामा किन चालक दलले आकस्मिक अवतरणको अनुमति मागेर पनि जहाज फर्काएन ? र, ४ घण्टाको बाटो एउटै इञ्जिनको भरमा उडान गर्ने जोखिम मोलियो ? यस्ता विषय प्र…