विप्लवको अर्को बल
‘मान्छे नबिग्री राजनीति बिग्रँदैन’ भन्ने निश्कर्षसहित विप्लव नेतृत्वको नेकपाले अब हुने चुनावमा भाग लिने भएको छ ।
कपिलवस्तुको हल्लानगरस्थित उक्त पार्टीको हेडक्वार्टरमा वैशाखको ८ र ९ गते सम्पन्न बैठकमा उक्त कोणबाट निश्कर्ष निकालिएको हो । महासचिव विप्लवले भनेका थिए, ‘साम्राज्यवाद भुण्डलीकृत छ । त्यस्तो साम्राज्यवाद चुनाव, दल, सरकारदेखि जताजतै घुमिरहेको हुन्छ । त्यसैले त्यो जहाँजहाँ छ, त्यहाँ संघर्ष गर्नुपर्छ ।’ यसो भनेर चुनावी मामिलामा हावी भएको साम्राज्यवाद…