मन्त्रीको कद बढ्ला कि कर्मचारीको उमेरहद ?
जवाहरलाल नेहरूले भनेका मान्छेलाई प्रधानमन्त्री बनाउने प्रजातन्त्रवादी राजा त्रिभुवनका छोरा महेन्द्र र नाति वीरेन्द्र तथा ज्ञानेन्द्र राष्ट्रवादी, यी दलहरू चैँ विदेशीको इशारामा नाच्ने कठपुतली भन्दै ज्ञानेन्द्र शाहीहरूले सफेद झूट बोलिरहँदा ताली बजाउने जमात बढिरहेको छ ।
विशाल नेपाली कांग्रेस भत्काउन, दाजुभाइ मातृका र बिपी कोइरालामै झगडा पारेर यस्तो अवस्थामा मातृकालाई प्रधानमन्त्री बनाउनु भनी नेहरूले दिएको आदेश त्रिभुवनले मान्दा कांग्रेस विभाजनको अवस्थामा पाँचौँ महाधिवेशनप…