शंकर पोखरेल

आफ्नो पार्टी र कांग्रेसबाहेक अरु नामेट हुने एमाले महासचिवको ठोकुवा

जबजको व्याख्याता भनिएका तर पछिल्लो समय दुई दलीय प्रणालीको वकालतकर्ता रहेका एमाले महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र आफ्नो पार्टीबाहेक अरुको अस्तित्व समाप्त हुने दाबी गरेका छन् ।  काँग्रेसले पुँजीवादी र एमालेले समाजवादी विचारको नेतृत्व गर्ने भन्दै उनले जनमत ती दुई दलको वरिपरी ध्रुवीकृत हुँदै अरुको अस्तित्व नरहने बताएका हुन् । गृह जिल्ला दाङको तुलसीपुरमा आयोजित अगुवा कार्यकर्तालाई भेलालाई आज सम्बोधन गर्दै पोखरेलले धेरै दल अस्तित्वमा रहेका कारण मुलुकमा राजनीतिक …