सेना

सेनापति र नेताहरू बीचका सौदाबाजी

सैनिक नेतृत्व हात पार्न जर्नेलहरूबीच प्रतिस्पर्धा हुने गरेको त सुनिएकै हो, तर अवकाशपछि अर्को पद पाउनका लागि भित्रभित्रै चल्ने चलखेलवारे भने धेरैलाई थाहा नहुन सक्छ । गौरवशाली इतिहास बोकेको र मुलुककै सुरक्षाको जिम्मेवारी लिएको नेपाली सेनाभित्र यस्ता अनेक कथा छन् । नेतृत्व व्यक्तिगत स्वार्थमा तल्लीन हुँदा सेना कसरी उपेक्षामा पर्दो रहेछ भन्ने सन्दर्भ पनि हो यो ।  तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले समायोजनबाट राष्ट्रिय सेनामा छिरेका माओवादी पूर्वलडाकू यमबहादुर अधिकारी प्…

Page 1 of 2