नारायणकाजी श्रेष्ठ

नारायणकाजीसँग लिखित जवाफ माग

नेकपा माओवादी केन्दका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । श्रेष्ठले न्यायालयप्रति अनास्था फैलाउने अभिव्यक्ति दिएको दावीसहित दायर भएको मुद्दामा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले लिखित जवाफ माग गरेको हो ।  आफ्नो फेसबुक पेजमा अदालतको अवहेलना हुने गरी लेखेको भन्दै मोरङ स्थायी घर भएका कानुनका विद्यार्थी आयुष दाहालले श्रेष्ठविरुद्ध सर्वोच्चमा अवहेलनाको निवेदन दिएका थिए । आज तीन जना वकि…

Page 1 of 2