अत्याचार

आफू अमेरिका जान पत्नीमाथि घाेर अत्याचार

नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ का रामेश्वर पाण्डेले अमेरिका जान जम्मै डकुमेण्ट नक्कली बनाएको खुलेको छ । अमेरिकी नागरिक भइसकेका उनको सम्पूर्ण डकुमेण्ट ‘फेक’ भएको खुलेपछि छानबिन अघि बढाइएको छ । सामाजिक परम्पराअनुसार विवाह गरेर ल्याइएकी श्रीमती भगवती पाण्डेलाई अलपत्र पारेर प्रेमिकासँग अमेरिका पुगेका उनी चार वर्षदेखि त्यतै छन् ।  जेठी श्रीमती कारागार कार्यालय, काठमाडौंमा जागिरे छिन् । भगवतीबाट जयजन्म भएका दुई सन्तान राजिव र कवितालाई उनले अमेरि…