केपी शर्मा ओली

सुशीला कार्कीको नियुक्ति सम्झँदै अदालतप्रति आक्रोश

एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेश सरकारसम्बन्धि सर्वोच्च अदालतको आदेशप्रति आपत्ति जनाएका छन् ।  मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशलाई उनले संविधान विपरित भन्दै असन्तोष व्यक्त गरेका हुन् । पार्टीको वन तथा वातावरण विभागले आज च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले आदेश संविधान र कानून हेरेर नभई व्यक्ति/समूहको अनुहार हेरेर आएको आरोप लगाए ।  अदालतले परिस्थिति, मान्छे हेरेर नभई संविधान, कानून र न्याय हेर…

Page 1 of 6