बस

सिप्रदीका सुविधासम्पन्न बस अन्तरदेशीय यात्रामा

सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात प्रालिको सहकार्यमा सञ्चालित त्रिशक्ति पशुपति दर्शन यातायात प्रालिलाई झण्डै एक दर्जन बस हस्तान्तरण गरेको छ ।  सिप्रदीले रुपन्देहीको पत्थरडाँडामा आयोजित एक कार्यक्रमबीच १० वटा अत्याधुनिक र सुविधासम्पन्न टाटा एलपिओ १६२२–६२ बीएस ६ म्याग्ना बस हस्तान्तरण गरेको जनाइएको छ ।  उक्त बसमा कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रालग्जरी फ्युचुरा सीट र एसी छ । पहिलो चरणमा ती बस लुम्बिनी प्रदेशदेखि भारतको राज…