हत्या

नेपाल नजिकै भारतीय पूर्व सांसद र भाइको गोली हानी हत्या

भारतको उत्तर प्रदेशमा एक जना पूर्व साँसद तथा उनका भाइको गोली हानी हत्या गरिएको छ । उत्तर प्रदेशको प्रयागराजमा पूर्वसांसद अतिक अहमद र उनका भाइ असरफमाथि गोली प्रहार भएको हो ।पत्रकारको भेषमा आएका आक्रमणकारीले दुबै जनालाई गोली प्रहार गरेको भारतीय प्रहरीले जनाएको छ । आक्रमणकारी पक्राउ परेका छन् ।सञ्चारकर्मीहरुसँग कुरा गरिरहेको अवस्थामा उक्त स्थानमा पत्रकार बनेर आएका आक्रमणकारीले दाजुभाइमाथि गोली बर्साएका थिए । प्रहरीका अनुसार स्थानीय अस्पतालतर्फ जाँदै गरेको समयमा अतिक प…