भेटवार्ता

प्रधानमन्त्री र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता शुरु

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँहरुबीच अहिले भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीले गुटेरेसलाई मन्त्रिपरिषद कार्यालयको गेटमै पुगेर स्वागत गर्नुभएको थियो ।    प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा गएराति नेपाल आइपुग्नुभएका महासचिव गुटेरेसले उच्चस्तरीय भेटवार्ता थाल्नुभएको छ । उहाँले राष्ट्रपति राम…

Page 2 of 4