बलात्कार

होटलमा थुनेर सामूहिक बलात्कार, पिङ खेल्न गएकी ८ वर्षे बालिका बलात्कृत

बाँकेको कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।  घटना गत आइतबारको भए पनि बालिकाले हिजो साँझ जाहेरी दिएपछि आज आरोपितहरु समातिएका हुन् । बैजनाथ गाउँपालिका-१ घर भएका निशान रोकाया, डम्मरबहादुर रोकाया, जीवन रोकाया, निर्मल थापा र विजय कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार नाबालिका र युवकहरुबीच केही समय पहिले फेसबुकबाट परिचय भएको थियो । आइतबार युवकहरुले खाजा खान हो…