आन्दोलन

को हुन् त ‘जेन–जी’ आन्दोलनका असली अगुवा ?

नेपालीमा एउटा चर्चित उखान छ,‘काम गर्ने कालु,मकै खाने भालु ।’ यो उखान जेनेरेशन जेड अर्थात ‘जेन–जी’ आन्दोलनसँग मेल खान पुगेको छ । जेन–जी आन्दोलनको नेतृत्व गरेका युवक बेपत्ता हुँदा हामी नेपालीका अध्यक्ष सुदन गुरुङ्ग एकाएक चर्चामा छन् । आन्दोलनको बेला माइतीघर मण्डलामा पानी बाँड्दै गरेका र खासै नाम नसुनिएका गुरुङ्गले अहिले आफूलाई अगुवाको रूपमा प्रस्तुत गरिरहेका छन् ।  गोर्खाली गुरुङ्ग पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री…

Page 1 of 2