निर्वाचन आयोग

जनता समाजवादी पार्टी नेपालका नेताहरुको सनाखत शुरु

निर्वाचन आयोगले जनता समाजवादी पार्टी, नेपालका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत थालेको छ । आयोगले उक्त दल विभाजनपछि गठन भएको नयाँ पार्टी जनता समाजवादी पार्टीको गठन प्रक्रियाका लागि सांसद र जनप्रतिनिधिहरूको सनाखत थालिएको जनाएको छ । आयोगको सूचनाअनुसार जसपा नेपालका जनप्रतिनिधिहरूले जेठ १३ गतेभित्र सनाखत गराइसक्नुपर्ने छ । प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारीसमक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन का…

Page 1 of 3