निर्वाचन आयोग

मतदानसँगै मुख्यमन्त्रीलाई निर्वाचन आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग स्पष्टीकरण सोधेको छ । मुख्यमन्त्रीले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेकोमा स्पष्टीकरण सोधेको बताइएको छ । बाराको २ नम्बर क्षेत्रमा आज भइरहेको उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना काम गरेको यादवमाथि आरोप लागेको छ । आयोगले सोधेको छ, ‘निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी अनुमतिविना निर्वाचन आचारसंहिताविपरीत हुने गरी के कति कारणबाट पचरौता…

Page 2 of 3