निर्वाचन आयोग

उपचुनावको आचारसंहिता भोलिदेखि लाग्ने, निर्वाचन आयोगको छ बुँदे निर्णय

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि भोलिदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले भोलिदेखि लागू हुने आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्म कायम रहने जनाएको छ ।  आयोगका सहसचिव एंव प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार भोलिदेखि सबै तहका सरकार, सरकारी तथा अर्धसरकारी कार्यालय, निकाय र कर्मचारीमा आचारसंहिता लागू हुनेछ । त्यस्तै, निर्वाचनमा सहभागी कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेका…

Page 1 of 2