निर्वाचन आयोग

पहुँचयुक्त मतदानस्थल निर्माण गर्न निर्देशन

निर्वाचन आयोगले पहुँचयुक्त मतदान केन्द्र निर्माण गर्न स्थानीय तहलाई निर्देश गरेको छ । आसन्न स्थानीय तह उपचुनावलाई लक्षित गर्दै आयोगले गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपांगता भएका मतदाताको पहुँच पुग्ने खालका मतदान केन्द्र निर्माण गर्न निर्देशन दिएको हो ।  मतदान केन्द्र स्थापना गर्दा सहज मार्गको व्यवस्था गर्न, उपयुक्त स्थानमा मतपेटिका राख्न र सम्भव भएसम्म विश्रामस्थलको समेत व्यवस्था गर्न आयोगले भनेको छ ।  ‘मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्र निर्माण …

Page 1 of 3