अपराध

मारवाडीसँग दुई करोड माग्ने जनप्रतिनिधिको बचाउमा एमाले

चुनावमा लागेको ऋण तिर्न घोराही सिमेन्ट उद्योगका मालिक पुरुषोत्तमलाल (पिएल) संघाईसँग दुई करोड मागेको आरोप लागेका रोल्पाका दुई जनप्रतिनिधिको बचाउमा सत्तारुढ नेकपा एमाले सक्रिय देखिएको छ ।  ०७९ को चुनावमा सोही पार्टीबाट निर्वाचित त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठा र कांग्रेसबाट चुनाव जितेका उपाध्यक्ष लेखमणी डाँगीले काठमाडौँको एक होटलमा भेटेर सांघाईसँग रकम डिल (प्रस्ताव) गरेको विषय सार्वजनिक भएसँगै एमालेको जिल्ला र गाउँपालिका कमिटीले छुट्टा-छुट्टै विज्ञप्त…

Page 37 of 263