अपराध

हेल्थ असिष्टेन्ट बन्न खोजेका हेड सरहरु भ्रष्टाचारमा डामिए

सुनसरीको लौकहीस्थित राष्ट्रिय माध्यमिक विद्यालयका तत्कालीन तीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानाध्यापकहरु धनीलाल यादव, भोली यादव र विरेन्द्रप्रसाद यादवसहित शिक्षक बालेश्वर यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । उनीहरुले विद्यालयमा अनुपस्थित भएको अवधिको समेत फर्जी हाजिरी जनाई तलबभत्ता र सुविधा उपभोग गरेको देखिन आएको आयोगले जनाएको छ । अख्तियारका अनुसार प्राविधिक शिक्षा तथा…

Page 35 of 201