अपराध

फोहोरमा राजनीतिपछि ठगी

फोहोरमैलाको कार्ड नवीकरण गरिदिने नाममा ठगी मौलाएपछि भक्तपुरको सूर्यविनायक नगरपालिकाले सचेत गराएको छ । नगरपालिकाले सार्वजनिक सूचना निकालेर त्यस्ता व्यक्ति तथा समूहबाट जोगिन सतर्क गराएको हो ।  नगर क्षेत्रभित्र उत्पन्न हुने फोहोरमैला नगरपालिका र निजी क्षेत्रको सहकार्यमा नेप्सेम्याक प्रालिबाट व्यवस्थापन हुँदै आइरहेको छ । तर, पछिल्लो समय नेप्सेप्याक र नगरपालिकाबाट खटाइएको कर्मचारी बताउँदै फोहोरमैलाको कार्ड नवीकरण गरिदिने नाममा ठगी गर्ने गरेको गुनासो आएको नगरपालिकाले जना…

Page 33 of 263