अपराध

हाजिरी जमानीमा छुटे महरा

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई हाजिरी जमानीमा रिहा गरेको हो ।  स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिरी जमानीमा छोडिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए । उनका अनुसार महरालाई छोरा निर्मलको जिम्मा लगाइएको छ ।  ‘स्वास्थ्य अवस्थाको कारण हामीले उहाँलाई हाजिरी जमानीमा छोडेका छौं । छोरा निर्मल महराले उहाँको जिम्मा लि…

Page 30 of 201