अपराध

शोकमा रहेका महरा दाङ होइन, रोल्पा जाँदै थिए

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले यात्राकै क्रममा पक्राउ गरेपछि परिवारले आपत्ति जनाएको छ ।  महरालाई रुपन्देहीबाट दाङ्ग जाने क्रममा पकडीको सडकमा ब्यारिकेड खडा गरेर पक्राउ गरिएको भनिएको छ । तर, उनी दाङ नभएर रोल्पा जान लागेको छोरी प्रगति महराले जानकारी दिइन् ।  साताअघि मात्र रोल्पाको सुनछहरी गाउँपालिकास्थित आफन्ती (प्रगतिको सानोबुवा)को भीरबाट लडेर मृत्यु भएको थियो । शोकमा रहेको परिवारलाई सान्त्वना दिन महरा त्यता जान लागेका थिए । उनका पि…

Page 31 of 201