बिना सूचना ठेक्का आह्वान, अख्तियारद्वारा मुद्दा दायर
धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित पालिकाको लेखा हेर्ने छैठौं तहका अधिकृत सुमनकुमार पुरी र जनकपुर टुडे मिडिया ग्रुपका अध्यक्ष वृजकुमार यादवविरुद्ध मुद्दा चलाइएको छ ।
आर्थिक वर्ष २०७६–०७७ मा पालिकाका विभिन्न वडामा स्वास्थ्य केन्द्र र डिप बोरिङ हाउस निर्माणका लागि ठेक्का आह्वान गर्ने क्रममा उनीहरुले भ्रष्टाचार गरेको अख्तियारको…