अपराध

एनएमबी बैंकको शाखामा चोरी

दाङको तुलसीपुरस्थित एनएमबी बैङ्कको शाखामा चोरी भएको छ । गएराति २ बजेको समयमा बैंक फोर्दै गरेको अवस्थामा २७ वर्षे सन्तोष चौधरी पक्राउ परेको बताइन्छ । तुलसीपुर उपमहानगरपालिका ५ मा रहेको बैंकको शाखा कार्यालयमा तुलसीपुर १८, दुधरासका चौधरी च्यानल गेटको ताल्चा फोरेर भित्र पसेका थिए । सोही समयमा उनलाई प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा पुगेको टोलीले पक्राउ गरेको हो ।  चौधरीको साथबाट प्रहरीले हतौडा, छिना, पिलाँस, ह्याक्सा ब्लेडलगायतका  सामाग्रही बरामद…

Page 39 of 263