अन्तर्वार्ता

यी पार्टी अब चकनाचुर हुनेछन्

‘भुइँको लोभ गर्दा पोल्टाको समेत गुमाउनुपर्ने’ स्थितिमा पुग्यो नेपाली कांग्रेस । आइतबार अपराह्न शेरबहादुर देउवाले आफू निकट ‘कचौराहरू’को लहैलहैमा लाग्दा यो परिस्थिति निर्माण भएको र यसलाई इतिहासकै सबैभन्दा ठूलो मूर्खताको रूपमा टिप्पणी गर्दछन् बौद्धिक नेता डा. चन्द्र भण्डारी । हालै सम्पन्न संघीय निर्वाचनमा गुल्मी–१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी संसदीय यात्रा तय गरेका भण्डारीले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रअन्तर्…

Page 8 of 10