अन्तर्वार्ता

लाजै मान्नुपर्ने अवस्था छैन

राष्ट्रिय योजना आयोगको सदस्य–सचिव हुँदै निजामती सेवामा प्रवेश गरेका हुन्, डा. भेषबहादुर थापा । समय क्रममा विभिन्न मन्त्रालयको सचिव हुँदै मन्त्रीसम्म बने । राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्रलगायत तीन जनासँग काम गरे । अर्थशास्त्रमा विद्यावारिधि गरेका उनी दुई पटक अमेरिका र एक पटक भारतका निम्ति राजदूत बने । केही समय परराष्ट्र«मन्त्रीसमेत भएर काम गरेका उनी देशका चौथो गभर्नर हुन् । ० समाधान हुनुपर्ने वा सुधार हुनुपर्ने नेपालको परराष्ट्र« नीतिका दोष के–के हुन् ? परराष्ट्र« नीतिको कुरा …