अन्तर्वार्ता

यस्ता दुर्घटना नेपालमै मात्र किन भइरहेका छन् ?

साढे दुई दशक हवाई उड्डयन क्षेत्रमा बिताएका योगराज कँडेललाई ‘हेलिकप्टर म्यान’ भन्दा फरक नपर्ला । ०५६ सालमा कस्मिक एयरबाट सेवा प्रारम्भ गरेका उनले यसबीच पाँचवटा हवार्ई कम्पनीमा काम गरिसकेका छन्, कतै जागिरे त कहीँ शेयर होल्डर भएर । बिएससी, एमबीए र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनी कस्मिकमा १० महिना काम गरेपछि अमेरिका पुगे । मन त्यतै अडिएन र नेपाल फर्किए । दुई वर्ष स्पेस एयरमा काम गरेपछि क्याप्टेन रामेश्वर थापासँग मिलेर सिम्रिक एयर स्थापना गरे ! सिम्रिकमा केह…

Page 5 of 12