अन्तर्वार्ता

पाखेले ठूलो राज्य बनाउन खोजे, सकेनन्

‘वैद्यको छोरी गलगाँड, ज्योतिषीको छोरी राँण’ भनेको मै हुँ, मसँग इतिहास सोध्न आउनेहरूले धोका पाउँछन् । आफूसँग नेपाली इतिहासका विषयमा जिज्ञाशा राख्न पुगेकाहरूलाई ठट्टैठट्टामा यस्तो जवाफ फर्काउँछन् प्रा. दिनेशराज पन्त । कारण रोचक छ, आफ्नै पुस्ताको (बराजु) कलानिधिभन्दा माथिको बारेमा उनीसँग जानकारी नहुनु तर राजा/महाराजा, शासक/प्रशासकहरूका जन्म, विवाह, मृत्युसम्मको तिथि मितिसम्म कण्ठाग्र हुनु । जीवनका चार दशक प्राध्यापन, दुई कार्यकाल नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ…

Page 2 of 7