सिस्टम सुधारमा प्रयासरत छु : महानिर्देशक घिमिरे
आयआर्जनका निम्ति एउटा मुलुकको नागरिक अर्को मुलुकमा गएर काम गर्नु वैदेशिक रोजगारी हो । बेरोजगारीले हाम्रोजस्तो विकासोन्मुख मुलुक थलिएको बेला वैदेशिक रोजगारीले केही हदसम्म भएपनि राहत दिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ ।
मुलुकमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवा कामको खोजीमा विदेशिने गरेका छन् । समग्रमा भन्दा मुलुकको श्रम क्षेत्र पूर्णतयाः वैदेशिक रोजगारीमा आश्रित हुँदै गएको छ । एकातिर सरकार…