अन्तर्वार्ता

अब बुँख्याचाबाट पार लाग्दैन

राधाकृष्ण मैनाली, वामपन्थी नेता  वाम राजनीतिज्ञ राधाकृष्ण मैनाली झापा आन्दोलनका अगुवामध्येका एक हुन् । ०२५ सालमै विद्यार्थी राजनीतिमा उदाएका उनी ०२८ सालको झापा विद्रोहबाट नेपालको राजनीतिक रूपमा परिचित छन् । ०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारमा हुँदा कृषि तथा भूमिसुधारमन्त्री चलाएका उनी ०५४ स्वास्थ्य मन्त्री, एमाले र माले पार्टी एकीकरण पछि उनी निष्क्रिय बनेका मैनाली ०६१ को शाही कू पश्चात् राजाको शासनकालमा फेरि शिक्षामन्त्री चलाए । नेपालको कम्युनिष्ट आन्दोलन…

Page 7 of 8