अन्तर्वार्ता

हामीलाई दण्ड दिनुपर्छ, जेल हाल्नुपर्छ

– राजेन्द्र महतो, वरिष्ठ नेता लोकतान्त्रिक समाजवादी पार्टी ०४७ देखि तत्कालीन गजेन्द्रनारायण सिंहको साथ लागेर मधेश राजनीतिमा होमिएका राजेन्द्र महतो अहिले गुमनामजस्तै छन् । जिम्मेवारीका हिसाबले लोसपा पार्टीमा महन्थ ठाकुरपछिको वरिष्ठ नेता भनिएको छ तर महन्थकै पेलानका कारण असन्तुष्ट छन् उनी । ३० औं वर्षदेखि साथमा रहेका तीन दर्जन बढी नेतालाई महन्थले केन्द्रीय कमिटीबाट आउट गरिदिएसँगै राजेन्द्रको मन कुँढिएको छ । सोही कारण २४ मंसिरमा डाकिएको बैठक बहिष्कार गरे । गत वर्षको संघ…

Page 7 of 12