लेख रचना

माओवादी नेतृत्वको हिन्दू मोह प्रदर्शन : चीनदेखि भारतसम्म

गत जेठ ५ गते माओवादीका २० जना नेता चीन गए । उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा नेतृत्वको टोलीमा सचिव त्रय हितमान शाक्य, गणेश साह र डिलाराम आचार्यसहित सातै प्रदेश अध्यक्ष थिए । यति मात्र होइन, सबै आठ जनवर्गीय संगठनका प्रमुखहरू टोलीमा थिए । टोली १५ दिने भ्रमण सकेर जेठ १९ गते फर्कियो । अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ टोली नेता सापकोटाले भनेका थिए, ‘चीन भ्रमण निकै फलदायी भयो ।’  सापकोटाले ‘निकै फलदायी भयो’ भनेको भ्रमण चिनियाँ कम्यु…

Page 30 of 60