लेख रचना

​उताको योजना र यताको सम्भावना

५ सय वर्षअघि नै चीन आर्थिक, राजनीतिक र शक्ति सम्पन्न मुलुक थियो । अहिले अमेरिका विश्वका समृद्ध मुलुकको सूचीमा पहिलो नम्बरमा रहेको छ भने चीन दोस्रो स्थानमा छ । सन् २०५० अघि नै चीन पहिलो नम्बरमा आउने अध्ययनहरूले देखाएका छन् । सन् १९४९ देखिको जनवादी गणतन्त्र चीनले गणतन्त्रको सय वर्ष पूरा हुने समयअघि नै महŒवाकांक्षी बिआरआई सन् २०१३ मा घोषणा गरेको हो । नेपालभन्दा ६७ गुणा ठूलो एकात्मक र साम्यवादी शासन भएको मुलुक चीनको बिआरआई सञ्जालले एशियाका इन्डोनेसिया, मलेशिया, लाओस, श्रीलङ्का,…

Page 30 of 46