लेख रचना

​माग्नु रहेछ हाम्रो महिमा

तीर्थ सिग्देल  कसैले तपाईं भनोस् कि नभनोस् आफंै मपाईं भनेझैं भएभरका तन्त्र ल्याउन लडाइँ गरे पनि यो उखान तोड्न भने कसैले लडेको देखिएन । बरु त्यसैलाई चरितार्थ पार्न रातदिन तल्लीन भएको पाइयो ।  नेपालीले २५० वर्षदेखि एउटा असल शासनका लागि लडे । भुरे टाकुरे राजतन्त्रको अन्त्यसँगै नेपाल एकीकरण अभियान, ००७ सालको संघर्ष, ०१७ सालको कदम, ०२८ सालको झापा संघर्षदेखि ०३६ सालमा बहुदल निर्दलको लडाइँ, ०४६, ०६२ । ०६३ को जनआन्दोलन, १० वर्षे जनयुद्धको मारमा परे पनि नेपालीले न…

Page 53 of 60