लेख रचना

मन्त्रीको अँगालोमा महारानी

राजकुमार दिक्पाल जतिखेर राजा वीरेन्द्रले शासन गरिरहेका थिए, त्यसबेला दरबारमा उनीभन्दा रानी ऐश्वर्यको ठूलो हैकम थियो भनिन्छ । विभिन्न वंशले नेपालमा शासन गर्दा कहिलेकाहीँ राजाभन्दा रानी शक्तिशाली र विवादास्पद भएको इतिहास पाइन्छ । लिच्छविकालका रानीहरू रजल्लदेवी र नायकदेवी शक्तिमा थिए । मल्लकालमा राजा प्रताप मल्लकी बुहारी ऋद्धिलक्ष्मी राजमाता हुँदा चारित्रिक रूपमा विवादास्पद देखिइन् । पृथ्वीनारायण शाहकी बुहारी तथा राजा प्रतापसिंह शाहकी रानी राजेन्द्रलक्ष्मीमाथि पनि एकल अवस्थामा …

Page 56 of 60