समाचार

१४ वटै शव शिक्षण अस्पतालमा

काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका-९ झ्याप्लेखोलामा पुरिएका सवारीबाट निकालिएको १४ जनाको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको छ ।  राती उद्दारमा खटिनुभएका धादिङको धुनिबेसी नगरपालिका-९ का वडा अध्यक्ष माधव सिलवालका अनुसार सबै शव माइक्रोबसबाट नै निकालिएको हो ।  बुटवलबाट काठमाण्डौ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट पाँच जना महिला, अन्दाजी १८ महिनाको बालक र आठ जना पुरुषको शव निकालिएको उहाँले ज…

Page 1 of 1293