समाचार

रविको आज पनि म्याद थप, सिआइबी टोलीमा डिएसपी थप

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम हिनामिना काण्डको अनुसन्धान गर्न खटिएको प्रहरी टोलीमा एक जना सदस्य थपिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीमा पोखरा बसिसकेका डिएसपी सुन्दर तिवारीलाई थप खटाइएको छ । टोलीमा पहिलेदेखि दुई जना थिए । ती दुबै जना हाल उपत्यका प्रहरी प्रमुख एआइजी किरण बज्राचार्यको पालामा अनुसन्धानमा सहजीकरणका लागि पोखरा महानगरपालिकासङ्ग समन्वय गर्ने हिसाबले  खटिएका थिए ।  टोलीले रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलगायत संलग्…

Page 1 of 1347