समाचार

​अपराधीहरुलाई अब आनन्द

३३ किलो सुन प्रकरणमा एकपछि अर्को गर्दै प्रहरीका उच्चअधिकारी पक्राउ पर्ने, मुद्धा चलाइने भएपछि संगठनभित्र त्यसले के असर पारिरहेको छ ? एउटा गम्भीर दृश्य फेला परेको छ । ललितपुरको धोबीघाटबाट सनम शाक्य बेपत्ता पारिएको सूचनाका आधारमा उनलाई खोज्न खटिएको अपराध महाशाखाको टोलीले ३३ किलो सुन प्रकरणका मुख्य कारोबारी चूडामणि उप्रेती (गोरे) को कनेक्सनसम्म फेला पारेको थियो ।  बाँकी थियो, त्यसको तारतम्य मिलाउनु । गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेलको छानवीन समितिलाई बयान दिने क्…