हुन्छ–हुन्छ भन्दै हिस्स
पहिला मन्त्री बनाउन ठिक्क पारिएकी महिला सांसद दुई जिउकी भइन् भनेर थन्किइन्, अहिलेचाहिँ नाम आउला–आउला भन्दाभन्दै अर्की महिला सांसद हिस्स परेकी छन् ।
एकसिटे प्रेमबहादुर सिंह र कुमार खड्कालाई जसरी पनि मन्त्री बनाउनुपर्ने बाध्यतामा अर्की एकसिटे क मान्यको नाममा टिपेक्स लाग्न पुगेको हो । प्रमुख प्रतिपक्षी एमालेसहित माले, नेमकिपा, जनमोर्चा, परिवार दललगायत पार्टी संविधान संशोधनको विपक्षमा उभिरहँदा केही साना पार्टीका मान्यलाई दुबई भ्रमणमा जानु दुई दिनअगाडि प्रधानमन्त्री कार्यालय सि…