समाचार

लक्कीको यस्तो रहेछ लफडा

देशमा संविधान बनेर पनि कार्यान्वयन गर्न जटिलता पैदा भइरहेको छ । तर, प्रस्तावित मुलुकी ऐनका केही अनुबन्धनलाई लिएर संसदभित्र पहिलो संविधानसभाकालीन बितण्डा बल्झाउने अभ्यास चलिरहेको छनक मिलेको छ, एकजना पूर्व सांसदले एक हप्ताअघि सभामुख अनेसरी घर्तिलाई भेटेपछि । पहिलो संविधानसभा छँदाको बितण्डा सम्झनुस् त † महिला र जातपिच्छे अलग अलग कोटरी, संविधानसभामा छलफलका लागि ल्याइएका विषयमा सदनभित्र छलफल नहुने, ‘ककस’ मा छलफल गरेर धारणा बनाउने ! हुँदाहुँदा कुन पार्…