हेर्नुस् त विदेशीले उचालेर पछारेको !
विदेशीले उचालेर कसरी पछार्छन् भन्ने तथ्य हेरौँ ! सुशील कोइरालालाई दक्षिणतिरबाट उचाल्दाउचाल्दै प्रधानमन्त्रीमा उठाए । केबी गुरुङलाई राष्ट्रपतिमा उठाएर पछारे । नाकाबन्दीबीच सुशील कोइरालालाई भोट हाल्न आएका मधेसी दल अलिकति हच्किएपछि त बुझ्नु नि, राष्ट्रपतिमा खैरियत छैन भनेर ।
केबी गुरुङ पनि उस्तै सोझा । आफ्ना चेला झलनाथ खनाल र सुवाष नेम्वाङलाई सोधे, ‘सब ठीक हुन्छ हैन त ?’ यी दुई चेलाले भने, ‘सुशील कोइरालाको भन्दा पनि नराम्रो हालत हुन्छ सर †&rs…