कता कता पटक्कै नमिलेका कुरा
हामी नयाँ संविधान र संघीयता कार्यान्वयनको चरणमा छौं । तर, यहींनेर ठूलो लफडा छ । संघीयतामा गएर लोकप्रिय बन्नु छ । तर, बाध्यतामा अल्झनुको नमज्जा बेग्लै छ । अनि अधिकार दिन भने सबैले कञ्जुस्याईं गरेको देखिन्छ । संविधान कार्यान्वयनका आधारभूत मान्यताहरु छन् । संविधानको अनुसूचि ५ देखि ८ सम्म हे¥यो भने स्पष्ट हुन्छ– त्यहाँ केन्द्र, प्रदेश र स्थानीय तहको अधिकार बाँडफाँड गरिएको छ । सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको एउटा प्रोजेक्टलाई उदाहरणको रुपमा लिऊँ । त्यहाँ ग्रामीण पू…