समाचार

​विदेश जानेको अर्को बथान

सरकारी कार्यालयलाई असार सकिन लाग्दा निकै चटारो हुनेगर्छ । विभिन्न शिर्षकमा छुट्याइएको रकम खर्च भएको हँुदैन । चालु आर्थिक वर्षमै पैसा नसकेदेखि बजेट फ्रिज हुन्छ । बजेट त जसरी पनि सक्नैप¥यो, वर्षामै सडक पिच गरेर होस् वा विदेश भ्रमण गरेर । मितव्ययिता र पद्धतिका लागि सरकारले मुख्यमन्त्रीदेखि विश्वविद्यालयका उपकुलपतिलाई समेत विदेश भ्रमणमा रोक लगायो । तर, यही बेला मन्त्रीदेखि सचिवसमेतलाई रिझाएका दर्जनभन्दा बढी कर्मचारी औचित्य सावित नहुने काम देखाएर विदेशमै रमिरहेको सुन्दा अपत्या…