ती त सब भन्ने कुरा न हुन् !
गणतन्त्र आएको दश वर्ष, गणतान्त्रिक संविधान जारी भएको तीन वर्ष बढी भई ऐन, नियम, कानुन संशोधन भए । तर, मुलुकको सबैभन्दा महŒवपूर्ण र संवेदनशील निकाय तथा संस्थाले ‘नानीदेखि लागेको बानी’ मा सुधार ल्याउन सकेनन् ।
सरकारको सामान्य प्रशासन मन्त्रालयले गत साता सार्वजनिक गरेको सहसचिवहरूको समायोजनको सूचीमा नेपाल अझै गणतान्त्रिक मुलुक भइनसकेको झल्को दिएको छ । समायोजनमा संघ, प्रदेश र स्थानीय निकाय रोजेका सहसचिवहरूको सूचीमा उनीहरू कार्यरत निकाय पनि उल्लेख गरि…