श्रीमान्, किन दिनुहुन्छ यस्तो सास्ती ?
उदयपुरका न्याय माग्ने वादी र प्रतिवादीले न्याय महँगो भएको बताउन थालेका छन् । पुनरावेदन गर्न, तारेख खेप्न र मुद्दामामिलाका अन्य आवश्यक काम गर्न खर्चिलो भएपछि यस्तो गुनासो बढेको हो ।
दोहोरो कर अन्त्य हुनुपर्ने दाबीसहित पुनरावेदक भएका भरत थापा भन्छन्, ‘मुद्दा धेरै खर्चिलो भो ।’ थापाले रौता गाउँपालिका र जिल्ला समन्वय समितिलाई विपक्षी बनाई पुनरावेदन दिएका छन् । ओखलढुंगास्थित पुनरावेदन अदालतमा तारेख खेप्न जाँदा कम्तीमा तीन दिनको काम माया मार्नुपरेको बताए । भन्छन्, &lsq…